सिलगढीमा 3 वटा पिस्तोल, कार्तुससहित एकजना पक्राउ

सिलगढी : सिलगढी मेट्रोपलिटनको भक्ति नगर थानाका आईसी अमरेश सिंहको नेतृत्वमा पुलिसले अभियान चलाएर 3 वटा पिस्तोल, 6 वटा जिउँदो कार्तुससहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति भक्तिनगर थाना अन्तर्गत 42 नम्बर वार्डको भुपेन्द्र नगर निवासी नितेश शाहको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार भक्तिनगर थाना अन्तर्गत इलाकामा हतियार किनबेचको धन्दा चलिरहेको गोप्य सुइँको पाएपछि पुलिसले गत राति आईसी अमरेश सिंहको नेतृत्वमा सादा पोसाकमा ईस्टर्न बाइपास रोड इलाकामा अभियान चलाएर बिहार नम्बर भएको एउटा बाइकलाई सन्देह लागेर छानबीन गर्दा बाइकमा सवार नितेश शाहको कम्मरबाट एउटा लोडेड पिस्तोल, बाइकको डिक्कीबाट एउटा पिस्तोल, तीनवटा जिउँदो कार्तुस उद्धार गरेको बताइएको छ। यसपछि पुलिसले नितेशलाई पक्राउ गरेर थानामा लगेर सोधखोज गरेपछि भुपेन्द्र नगर इलाकास्थित नितेशको घरमा छापामार अभियान चलाएर एउटा देशी पिस्तोल र कार्तुस उद्धार गरेको छ। पक्रा परेका आरोपी नितेश शाहले अवैध रूपमा हतियार राखेको आरोपमा पुलिसले आर्म्स एक्ट अन्तर्गत मामिला दर्ता गरेर आज जलपाईगढी अदालतमा पेश गर्यो। पुलिस सूत्रले दिएको जानकारी अनुसार आरोपी नितेश शाह मूलमा बिहार निवासी हुन् भने तिनले उक्त आग्नेयास्त्र बिहारबाट ल्याएर सिलगढीमा बिक्री गर्ने गर्दथे। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetpusulabet girişcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetbahiscasinosonbahisamgbahissonbahiscasinowonmercurecasinocasinomilyoncasinoroyalcasinoroyalbetsalvadorpalacebetibizbet girişgrandpashabetholiganbetgrandpashabetgrandpashabet güncel girişgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltholiganbetgrandpashabetgrandpashabetbetplay girişjojobetmercurecasinojojobetesbet girişgrandpashabetbahiscomradissonbetbetpuanpusulabet girişsekabet giriştaraftarium24pornoimajbetbelugabahisbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes