सिलगढीमा 4 करोड रुपियाँको कोकिन, 10 लाखको नशालु ट्याबलेट सहित दुईजना पक्राउ

सिलगढी : राज्य पुलिसको स्पेशल टास्क फोर्सले सिलगढीमा अभियान चलाएर लगभग 4 करोड रुपियाँको कोकिन र 10 लाख रुपियाँ मूल्यको याबा ट्याबलेट सहित दुईजना व्यक्तिलाई पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार राज्य पुलिसको स्पेशल टास्क फोर्सले शिव कुमार र एम नटराजन नाम गरेका दुईजना व्यक्तिलाई प्रधाननगरको एउटा होटलबाट पक्राउ गरेको बताइएको छ। एसटीएफ अधिकारीहरूले तिनीहरूको ब्याग छानबीन गर्दा 4 केजी कोकिन लगायत 20 हजार याबा ट्याबलेट उद्धार गरेको छ। पक्रा परेका दुईजना व्यक्ति तमिनाडु निवासी हुन् भने तिनीहरू मणिपुरमा बस्दै आइरहेका थिए। मणिपुरबाट धेरै मात्रामा मादक पदार्थ बिक्री गर्ने उद्देश्य लिएर सिलगढी आएका थिए भने पुलिसले दुई दिनदेखि तिनीहरूमाथि नजर राखिरहेको थियो। अन्ततः शनिबार राति एउटा होटलबाट धेरै मात्रामा मादक पदार्थ तथा नशालु याबा ट्याबलेट सहित दुईजना व्यक्तिलाई पक्राउ गरेपछि प्रधाननगर थाना पुलिसलाई सुम्पिदिएको छ। नर्थ बेङ्गल एसटीएफ-का डीएसपी सुदीप भट्टाचार्यले बताएअनुसार पक्रा परेका आरोपीहरूसित अन्य केही व्यक्तिहरू संलग्न हुनसक्ने आशंकाले तिनीहरूसित सोधखोज गरिरहेको साथै धेरै दिनदेखि यी व्यक्तिहरू मादक पदार्थको कारोबारमा सामेल रहेको छ। मयनमारबाट मणिपुर हुँदै उक्त मादक पदार्थ सिलगढी ल्याइपुर्‍याएको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetparkjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoultrabetjojobetgrandpashabetpusulabetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetgobahisgrandpashabetbetparkjojobet güncel giriştipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetcasibomholiganbetgrandpashabetholiganbetjojobetmarsbahis güncel girişvevobahismatbetgrandpashabetjojobet girişholiganbetholiganbetgrandpashabetbetplaybetplaygrandpashabetcasibomgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinovdcasino girişbetciocashwin girişcashwingrandpashabet girişesbet girişnesinecasinonesinecasinograndpashabetgrandpashabet girişgrandpashabetgrandpashabet girişgrandpashabetgrandpashabet giriş Built with ❤︎ by appycodes