सिलगढीमा 4 जना कुख्यात बदमाश पक्राउ, पिस्तोल, जिउँदो कार्तूस सहित हतियारहरू उद्धार

सिलगढी (निसं): बाहिरबाट आएर सिलगढीमा एटीम, सुनको दोकान तथा घरहरूमा डकैती गर्ने योजनालाई विफल पार्दै प्रधाननगर थाना पुलिसले 4 जना कुख्यात बदमाशलाई पक्राउ गरेको छ। आरोपीहरूमा सिक्किमका सन्तोष मंगर (30), घुमको आरिबन प्रधान (30), उदलाबारीका मनोज बिहारी (27) र खोरीबारी निवासी केस्टो पाहन (26) सामेल छन्। पुलिसले तिनीहरूबाट आग्नेयास्त्र, धारिला हतियारहरू सहित जिउँदो कार्तूस उद्धार गरेको छ।

प्राप्त जानकारी अनुसार गत राति 10-12 जना बदमाशहरूको एउटा हुल प्रधाननगर थाना अन्तर्गत डांगापुरस्थित चिया बगानमा भेला भएर डकैती गर्ने योजना बनाइरहेका थिए। यसबारे गोप्य सुइँको थाहा पाएपछि सिलगढी प्रधाननगर थाना पुलिसले अभियान चलाएर 4 जना बदमाशलाई पक्राउ गरेको छ। तथापि, पुलिस आएको थाहा पाएपछि केही बदमाशहरू रातको फाइदा उठाएर घटना स्थलबाट चम्पट कस्न सफल भए। पक्रा परेका आरोपीहरूलाई आज सिलगढी अदालतमा पेश गरियो। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।  

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagaminginterbahisjokerbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomcasinowontipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabettarafbetbonus veren sitelertarafbetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın aljojobetGrandpashabetbonus veren sitelercasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes