सिलगढीमा 5 लाख रुपियाँ मूल्यको ब्राउन सुगर उद्धार, 2 जना पक्राउ

सिलगढी : एसओजी र प्रधान नगर थाना पुलिसले संयुक्त अभियान चलाएर मादक पदार्थ तस्करी गरेको आरोपमा दुईजना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू सिलगढी 1 नम्बर वार्ड निवासी अहमद मसुरी (24) र आदित्य सिंह (19) सामेल छन्। प्राप्त जानकारी अनुसार अहमद मसुरीले नशालु पदार्थ सेवन गर्ने गर्दथे। मालदाबाट कसैले ब्राउन शुगर तस्करी गर्नको लागि तिनलाई सिलगढीमा पठाएको थियो। तिनले छिमेकी युवक आदित्य सिंहलाई जङ्क्शनमा ब्राउन शुगर डिलेभरी गरेको बद्लीमा 500 रुपियाँ दिने लोभ देखाए। यसपछि 500 रुपियाँको लोभमा 12औँ श्रेणीका छात्र आदित्य सिंह स्कुटीमा सवार भएर ब्राउन शुगर दिन जङ्क्शन पुगेका थिए। एसओजी-ले यसबारे गोप्य सुइँको पाएपछि प्रधान नगर थाना पुलिसको साथमा जङ्क्शनमा संयुक्त अभियान चलाएर आदित्य सिंहलाई रोकेर छानबीन गर्दा तिनको स्कुटीको डिक्कीबाट ब्राउन शुगर उद्धार गरेको बताइएको छ। यसपछि आदित्यसित सोधखोज गरेपछि अहमद मसुरीलाई पनि पक्राउ गरेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार स्कुटीको डिक्कीबाट 500 ग्राम ब्राउन शुगर उद्धार गरेको छ भने यसको अनुमानित बजार मूल्य 5 लाख रुपियाँ रहेको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren siteleriptvmatbetmatbetimajbetgrandpashabetvdcasinopusulabetholiganbetjojobetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobet güncel girişjojobetmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasibomcasibomgrandpashabetcratosroyalbet girişesbet girişcratosroyalbetbetpuan girişgrandpashabetmatbet güncel girişmatbetimajbetpusulabetsuperbetinpusulabet güncel girişbetciobetpuangrandpashabetwbahis girişwbahisgrandpashabettambetbetsalvador girişbetsalvadorjojobetjojobetgrandpashabetgrandpashabet girişgrandpashabet girişsuperbetin giriştaraftarium24deneme bonusu veren sitelermegabahis Built with ❤︎ by appycodes