सिलगढीमा 7 एमएम पिस्तोल, 2 वटा जिउँदो कार्तुस सहित 1 जना पक्राउ

सिलगढी (निसं): स्पेशल अपरेशन ग्रुप (एसओजी) र मतिगढा थाना पुलिसले 7 एमएम पिस्तोल, 2 राउण्ड जिउँदो कार्तुस सहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति नक्सलबारी निवासी बाप्पी बर्मनको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार गत राति एकजना व्यक्ति पिस्तोल सहित उत्तर बंगाल विश्वविद्यालय अघि उभिरहेको गोप्य सूचना पाएपछि एसओजीले मतिगढा थाना पुलिसको साथमा उत्तर बंगाल विश्वविद्यालयको 2 नम्बर गेट नजिक अभियान चलाएर उक्त व्यक्तिलाई पक्राउ गरेर छानबीन गर्दा तिनको कम्मरबाट एउटा 7 एमएम पिस्तोल, दुई राउण्ड जिउँदो कार्तुस उद्धार गरेको बताइएको छ। यसपछि पुलिसले गैर कानुनी रूपमा पिस्तोल राखेको आरोपमा उक्त व्यक्तिलाई पक्राउ गरेको छ। मतिगढा थाना पुलिसले उक्त व्यक्तिलाई सिलगढी अदालतमा पेश गरेपछि पुलिस हिरासतमा लिएको छ। पुलिस हिरासत अवधि गत दुई दिनअघि मतिगढा थाना अन्तर्गत शिवमन्दिर इलाकामा एटीएम लुट्ने प्रयास गरेको घटनामा उक्त व्यक्ति सामेल भएको थियो अथवा थिएन भन्ने विषयमा छानबीन गर्ने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetslotramobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetjojobetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes