सिलगढीमा 80 हजार रुपियाँमा नवजात शिशु बिक्री, पुलिसको तत्परतामा बिहारबाट उद्धार शिशु

सिलगढी : केवल 50 हजार रुपियाँमा नवजात शिशुलाई बिक्री गरेको आमा-बाबुविरुद्ध अभियोग उठेको छ। बिक्री गरेको नवजात शिशुलाई एनजेपी थाना पुलिसले बिहारबाट सकुशल उद्धार गरेको छ। डीसीपीको तत्परतामा उक्त शिशुलाई उद्धार गरेको हो। स्मरण रहोस्, गत 23 दिसम्बरमा सिलगढीको डीएस कोलनी निवासी अजय पासवानको स्वास्नी रेणु पासवानले सिलगढी जिल्ला अस्पतालमा एउटा शिशुलाई जन्म दिएको थियो। आरोप अनुसार तिनको पहिलै 2 वटा नानी रहेकोले गर्दा तिनीहरूले उक्त नानी राख्न चाहँदैन थिए। यसैले नानीको बाबुले अस्पतालबाट दलालसित सम्पर्क गरे। कथित रूपमा अजय पासवानको छिमेकी सत्यदेवी पासवानले नानीलाई बिहारमा एउटा निःसन्तान दम्पतिलाई 80 हजार रुपियाँ बिक्री गरिदियो। उक्त महिला अस्पतालबाट घर फर्किआएपछि यताउता यसबारे कुरा हुन थालेपछि एनजेपी थाना पुलिसले घटनाबारे थाहा पाए। जलपाईगढी जिल्लाका डीसीपीओको अभियोगको आधारमा पुलिसले नानीको बाबुलाई पक्राउ गरेर सोधखोज गर्दा दलालको नाम अघि आयो। यसपछि पुलिसले उक्त दलाललाई पक्राउ गरेर सोधखोज गर्दा घटनाबारे विस्तृत रूपमा थाहा पाए। पक्रा परेका दुवैको बयानको आधारमा एनजेपी थाना पुलिस बिहार गएर उक्त शिशुलाई उद्धार गरेर सिलगढी ल्याइपुर्‍यायो। तथापि, नानीको आमाले शिशु बिक्री गरेको कुरा अस्वीकार गरेकी छन्। तिनले बताएअनुसार नानीको जन्मपछि आफू बिमार भएकोले गर्दा नानीलाई बिहारमा आफन्तको घरमा पठाएको थिए। झुटो मामिलामा लोग्नेलाई फँसाएको हो। हाल उक्त नवजात शिशु सीडब्ल्युसी-लाई सुम्पिदिएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynerbetciomatadorbetsahabetmatadorbetVDCasinocasibom casibom holiganbetbetpuangrandpashabetgrandpashabetromabetgameofbetbetgitgrandpashabetholiganbetgameofbetgameofbetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetgrandpashabetholiganbetvdcasinomatadorbetsahabetonwinmatadorbetsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişradissonbetazhar-itay.com grandpashabetpusulabet girişkazandragrandpashabet girişbetwoonjojobet güncel girişmariobetholiganbet girişpusulabetjojobetcasibomjojobetholiganbetsuperbetingrandpashabetgrandpashahbetcasibomjojobetgrandpashabet girişbetpuanbetplay girişbetgit girişgrandpashabetbetbeygrandpashabet girişholiganbet girişbetgitgrandpashabetgameofbet girişgameofbet girişholiganbetholiganbetradissonbet girişDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibompusulabet girişgameofbetcasibomradissonbetcasibomcasibomcasibomgrandpashabetdeneme bonusu veren sitelerperabet Built with ❤︎ by appycodes