सिलगढीमा 8 वर्षीय नानीलाई यौन उत्पीडन गरेको आरोपमा अपार्टमेन्टको सुरक्षा गार्ड पक्राउ    

सिलगढी (निसं): कलकताको आरजी कर मेडिकल कलेज एवं अस्पतालको महिला डाक्टरलाई रेप अनि हत्या भएको घटनालाई लिएर हाल देशभरिमा नै व्यापक विरोध प्रदर्शन चलिरहेको समय यता, सिलगढीमा दुई दिनको अवधिमा दुई नाबालिकसित एकजनालाई दुष्कर्म तथा अर्कोलाई यौन उत्पीडन गरेको घटना प्रकाशमा आएको छ। उक्त घटनापछि सिलगढीमा सनसनी फैलिएको छ। प्राप्त जानकारी अनुसार, एनजेपी इलाकामा एकजना नाबालिकलाई सामुहिक दुष्कर्म गरेको मामिलामा पुलिसले 4 जनालाई पक्राउ गरेको थियो भने शुक्रबार प्रधान नगर थाना अन्तर्गत एउटा अपार्टमेन्टमा एकजना 8 वर्षीय नाबालिकालाई यौन उत्पीडन गरेको आरोपमा एकजना गार्डलाई पुलिसले पक्राउ गरेको छ। पक्रा पर्ने सुरक्षा गार्ड 57 वर्षीय राकेश राई, दक्षिण सिक्किम निवासी बताइएको छ। शुक्रबार अपरान्ह लुगा दिने वहनामा एकजना 8 वर्षीय नाबालिकासित यौन उत्पीडनको प्रयास गरेको आरोपमा पोक्सो एक्ट अन्तर्गत मामिला दर्ता गरेर अपार्टमेन्टको उक्त सुरक्षा गार्डलाई प्रधान नगर थाना पुलिसले पक्राउ गरेपछि आज तिनलाई सिलगढी अदालतमा पेश गऱ्यो। अर्कोतिर, पिडित नाबालिकाको मेडिकल जाँच गरिरहेको बताइएको छ। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinoSuperbetindeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabet girişchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasibom girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes