सिलगढीमा आबकारी विभागद्वारा धेरै मात्रामा विदेशी नकली रम-रक्सी सहित 2 जना आरोपी पक्राउ

सिलगढी (निसं): सिलगढीमा आबकारी विभागले धेरै मात्रामा नकली रम-रक्सीसहित दुई जना आरोपीलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीहरूको नाम कृष्णा प्रसाद र वरुण कुमार हो। वरुण कुमार बिहार अनि कृष्णा प्रसाद सिलगढीका वासिन्दा हुन्। प्राप्त जानकारी अनुसार गोप्य जानकारीको आधारमा आबकारी विभागले सिलगढी नगर निगम अन्तर्गत वार्ड नम्बर 46 को नर्मदा बगान इलाकामा छापामार अभियान चलायो। उक्त छापामार अवधि एउटा गोदामबाट धेरै मात्रामा नकली रम-रक्सी तथा रम-रक्सी बनाउने धेरै मात्रामा सामान उद्धार गरेको छ।
प्राप्त जानकारी अनुसार आबकारी विभागले लगभग 12 लाख 35 हजार रुपियाँको नकली रम-रक्सी जफत गरेको छ। यसवाहेक, रम-रक्सीको तस्करीमा प्रयोग गर्ने एउटा चारचक्के वाहन अनि एउटा स्कूटर पनि जफत गरेको बताइएको छ। आबकारी विभाग सूत्रले दिएको जानकारी अनुसार छापामार अवधि 125 लिटर नकली विदेशी स्प्रिट, 35 लिटर सिक्किमबाट तस्करी गरेको रम-रक्सी, विदेशी कम्पनीहरूको लगभग 700 वटा महङ्गो बोतलहरू सहित प्लास्टिकका बोतलहरू, लेबल अनि अन्य सामानहरू उद्धार गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagamingjojobetbetvolemobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetjojobetcasinowonmatadorbetbets10 girişurfa konteynerşanlıurfa konteynerpusulabet girişcasibomgrandpashabet girişmatbet girişVDCasinoonwincasibom girişcasibom girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinoromabetcasibomjojobetgrandpashabetholiganbetpusulabetvdcasinobetciosekabetjojobetmarsbahissekabetmatbetimajbetholiganbetgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet betcioazhar-itay.com grandpashabetgrandpashabetpusulabet Built with ❤︎ by appycodes