सिलगढीमा आँगनबारी केन्द्रको खाना खाएर नानी बिरामी भएको आरोप

सिलगढी (निसं): सिलगढीको आँगनबारी केन्द्रको खाना खाएर एकजना नानी बिरामी भएको नगरनिगमको 23 नम्बर वार्डको सिलगढी सुसंगहत शिशु विकास प्रकल्प आँगनबारी केन्द्रविरुद्ध आरोप उठेको छ। स्थानीय मानिसहरूको आरोप अनुसार यस आँगनबारीमा अस्वच्छ रूपमा नानीहरूको लागि खाना पकाउने गर्दछ। यसैले उक्त खानेकुरा खाएर एकजना बालक बिरामी भएको आरोप रहेको छ। यसबाहेक नानीहरूको पढाईका लागि तोकिएको समय बितिसक्दा पनि आँगनबारी केन्द्रमा शिक्षिकाहरू आउने नगरेको तिनीहरूको आरोप रहेको छ। यसैले आज स्थानीय मानिसहरूले आँगनबारी केन्द्रमा विरोध प्रदर्शन गर्दै उचित परिसेवा प्रदान गरिनुपर्ने माग गरे। अधिकांश समय भोजनको गुणवत्ता जाँच नगरी नानीहरूलाई भोजन दिने गर्दछ। नानीहरूलाई उचित पौष्टिक भोजन प्रदान गरिँदैन। यसको साथै यहाँ नानीहरूले उचित प्रशिक्षण नदिएको आरोप रहेको छ। आँगनबारी केन्द्रको सहकर्मी मयना देवनाथले भनिन्, मैले खाना पकाउनको साथै नानीहरूलाई पढाउने गर्दछु। कहिलेकाहीँ यहाँ किरा लागेको चामल आउँदछ भने कहिले यहाँ राखेको चामलमा किरा लाग्ने गर्दछ। तथापि, खाना सफा गरेर राम्रो प्रकारले पकाउँछु। अर्कोतिर, यस सम्बन्धमा दार्जिलिङका जिल्लाशासक प्रीति गोयलसित फोनमार्फत् सम्पर्क गर्दा तिनले यस मामिलाको जाँच गरिरहेको बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetbetvolemobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişchild pornesrar satın alvdcasinomatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişpusulabet güncel girişjojobetjojobetsuperbetin girişpusulabetvdcasino girişgrandpashabetjojobetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes