सिलगढीमा आग्नेयास्त्रसहित एकजना पक्राउ

सिलगढी : गोप्य सूचनाको आधारमा डिडेक्टिभ डिपार्टमेन्टले एनजेपी थाना अन्तर्गत पर्ने भालोबासा मोड इलाकामा अभियान चलाएर आग्नेयास्त्रसहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति उत्तर दिनाजपुर जिल्लाको चोपडा निवासी दानेश मोहम्मदको रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार दानेश मोहम्मद अपराधमूलक कार्य गर्ने उद्देश्य लिएर सिलगढी आएको बताइएको छ।

पुलिसले आरोपी व्यक्तिबाट एउटा 7 एमएम अटोमेटिक पिस्तोल, दुई राउण्ड कार्तुस, दुईवटा म्यागजीन र एउटा मोबाइल फोन उद्धार गरेको छ। पक्रा परेका व्यक्तिलाई आज जलपाईगढी अदालतमा पेश गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes