सिलगढीमा आतिशबाजी हब बनाइने, जिल्लाशासकले गरे पटेका व्यवसायीहरूसित बैठक

सिलगढी (निसं): सिलगढीमा आतिशबाजी हब बनाउने भएको छ। सहरदेखि बाहिर महकुमा इलाकामा जमिन लिएर त्यहाँ उक्त हबको बनाइने बताइएको छ। नियमहरू पालन गरेर लाइसेन्स भएपछि मात्र त्यहाँ सिलगढीका पटेका व्यवसायीहरूले पटेका बेच्न सक्नेछन्। यसबाहेक सिलगढीमा पटेकाको केही नयाँ फ्याक्ट्रीहरू खोलिने भएको छ। आज सिलगढी मैनाक टुरिस्ट लजमा जिल्लाशासक एस पन्नमबलमसित पटेका व्यवसायीहरूले यस विषयलाई लिएर एउटा बैठक गरे। उक्त बैठकमा आतिशबाजी हबको लागि जमिन र फ्याक्ट्रीहरूको लागि जमीनबारे व्यवसायीहरूले जानकारी दिए। यसपछि केही पटेका विक्रेताहरूलाई अस्थायी लाइसेन्सको बारेमा पनि जिल्लाशासकसित कुराकानी गरियो। आतिशबाजी हब बनेपछि सहरको सबै पटेका दोकानहरू त्यहाँ स्थानान्तरित गरिने बताइएको छ। यस सम्बन्धमा जिल्लाशासकले भने, आतिशबाजीको मामिलामा अप्नाउनुपर्ने सबै दिशा-निर्देशको जानकारी राज्य सरकारद्वारा चाँडै घोषणा गरिनेछ। हबको लागि कम्प्लेक्स कहाँ बनाइनेछ त्यो हेर्न बाँकी छ। सारा बाङ्ग्ला अताशबाजी उन्नयन समितिका चेयरम्यान बाबला रायले भने, राज्यको विभिन्न जिल्लामा पटेकाको फ्याक्ट्रीहरू बनाइरहेको छ। आतिशबाजी हबको लागि जमिनको माग गरिएको छ। उक्त हबमा व्यवसायीहरूले पटेका बेच्न सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinotlcasinograndpashabet girişwbahiscasinolevant girişgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetbettiltmatbet güncel girişsuperbetinesbetgrandpashabetradissonbet girişesbet girişpalacebetradissonbetbetplay girişpalacebet girişbetplaybetplay girişgrandpashabetgrandpashabet girişsuperbetin girişpusulabet girişchild pornimajbettipobetbettilt girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetpalacebetcashwinbettiltJojobetcasibomcashwin girişSekabet Built with ❤︎ by appycodes