सिलगढीमा आयकर विभागको छापामार अभियान जारी, सुन व्यापारीहरू आतङ्कित

सिलगढी : आयकर विभागद्वारा चलाइएको छापामारी अभियानले सिलगढीका सुन व्यापारीहरूमा आतङ्कको माहौल सृजना भएको छ। गत दुई दिनदेखि आयकर विभागको छापामारी अभियान सिलगढीमा जारी रहेको छ। गत शुक्रबार साँझदेखि शनिबार साँझसम्म आयकर विभागको सिलगढी युनिट टीमले यहाँको हिलकार्ट रोडस्थित बिन्दा प्रसाद सराफ ज्वेलर्स, खुदीराम पल्लीको न्यु शुभ्म ज्वेलर्स र गुरूङ बस्तीको स्विटी ज्वेलर्समा छापामारी अभियान चलाए। प्राप्त जानकारी अनुसार उक्त छापामारी अभियान अवधि आयकर विभागले बिन्दा प्रसाद सराफ ज्वेलर्सबाट लगभग 60 लाख रुपियाँ, खुदीराम पल्लीको न्यु शुभ्म ज्वेलर्सबाट 30 लाख रुपियाँ लगायत केही कागजपत्र जफत गरेको छ भने स्विटी ज्वेलर्सबाट आयकर विभागले केही नभेट्टाएको बताइएको छ। आयकर विभागको टीमले जफत गरेको रुपियाँको जाँच शुरू गरेको छ। आयकर विभागको टीमले बिन्दा प्रसाद सराफ ज्वेलर्सका मालिक रोहित सराफ, न्यु शुभ्म ज्वेलर्सका मालिक सञ्जय सोनी र स्विटी ज्वेलर्सका मालिक मनोज सोनीलाई नोटिस जारी गरेको छ। विधानसभा चुनाउलाई केन्द्र गरेर आयकर विभागको सक्रियता बढ़िरहेको छ। गत डेढ़ महीनामा डीडीआईटी सिलगढी युनिटले लगभग 4 करोड़, डीडीआईटी जलपाईगढीले गत शुक्रबार राति कुचबिहारबाट 2 करोड़ रुपियाँ जफत गरेको छ। चुनावी माहौल तथा वित्तीय वर्षको समाप्तिको क्रममा आयकर विभागको सक्रियताले गर्दा उत्तर बंगालभरिका व्यापारीहरूमा सनसनी फैलिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes