सिलगढीमा अबेर रातिसम्म सञ्चालन हुने पब र बारमाथि पुलिसको नजर, कठोर कार्वाही गरिने चेतावनी

सिलगढी: दुर्गा पूजा अवधि सिलगढी मेट्रोपोलिटन पुलिसले पब र बारमा विशेष नजर राख्ने भएको बताइएको छ। राति ढिलोसम्म सञ्चालन हुने पब र बारले अब सरकारी निर्देशनको कठोरतापूर्वक पालन गर्नु पर्नेछ। निर्धारण गरिएको समयपछि पनि पब र बार खुल्ला रहेको पाइएमा मालिकहरूको विरुद्ध कडा कार्वाही गरिने सिलगढी मेट्रोपोलिटन पुलिसका डीसीपी विश्व चांद ठाकुरले बताएका छन्।
यसको साथै कुनै पनि पब अथवा बारमा शान्तिपूर्ण वातावरण बिग्रिने स्थिति सृजना भएको खण्डमा पुलिसले तुरुन्तै कार्वाही गर्नेछ। पुलिसले एन्टी राउडी स्क्वायडलाई शहरको मतिगढा र सेभोक रोडमा विशेष निगरानीको लागि तैनाथ गर्नेछ। त्यसैगरी, महिलाहरूको सुरक्षाका लागि पिङ्क मोबाइल पेट्रोलिङ भ्यान पनि तैनाथ रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes