सिलगढीमा अचानक लड्यो 2 वटा रुख, जरामा रासायनिक पदार्थ लगाएर लडाएको आशंका

सिलगढी : कुनै पनि हुरी-बतास अथवा हावा-पानी नपरी सिलगढीमा दुईवटा ठुलो रुखहरू अचानक लडेपछि उक्त घटनालाई लिएर मानिसहरूमा विभिन्न वयानबाजी सुरू भएको छ। घटनाक्रम अनुसार सिलगढीको पञ्जाबी पाडास्थित केजरीवाल क्लिनिकको ठीक विपरित दिशामा रहेको दुईवटा ठुलो रुख अचानक लडेको छ। उक्त घटनापछि वार्ड नम्बर 1-का काउन्सिलर तथा बोडो चेयरम्यान घटनास्थलमा पुगेर यसको निरीक्षण गर्नको साथै तिनले भने, हाल विभिन्न ठाउँमा यस प्रकारले ठुलो रुखहरू लड्दैछ। यसैगरी, वार्ड पार्षद मानिक देले यस घटनाबारे वन विभागलाई जानकारी दिनको साथै रुखहरू अचानक यसरी किन लड्यो भन्नेबारे जाँच गरिनु पर्ने बताए।

कुनै पनि हुरी-बतास अथवा हावा-पानी नपरी दुई वटा ठुलो रुखहरू अचानक लड्नुको पछि केही कारण रहेको हुनसक्ने तिनले बताए। तिनले रुखको जरामा सम्भवत: कुनै पनि रासायनिक पदार्थहरू लगाइदिए पछि नै यी रुखहरू लडेको हुनसक्ने आशंका व्यक्त गर्दै रुख काट्न अघि वन विभागले यसको जाँच गरिनु पर्ने साथै यदि यो घटनामा कसै पनि दोषी भेट्टाइएको खण्डमा आरोपीहरूलाई उचित कार्वाही गरिनु पर्ने बताए। अर्कोतिर, वन विभागका कर्मीहरू सिलगढीको पञ्जाबी पाडास्थित घटनास्थलमा पुगेर हाल लडेको ती दुई वटा रुखलाई हटाउको लागि काटेर अन्यत्र लैजाने कार्य भइरहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetinimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabethititbet girişhititbetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmatadorbetmatadorbetcasibomjojobet Built with ❤︎ by appycodes