सिलगढीमा अद्‌भुत चश्मा उद्धार

सिलगढी : सिलगढीको न्यु जलपाईगढी थाना अन्तर्गत पर्ने पाचकोलगुढी इलाकामा एउटा अद्‌भुत चश्मा उद्धार भएको छ। प्राप्त जानकारीअनुसार आज बिहान बाबु शर्मा नामक व्यक्तिको घरमा जमीन हेर्नको लागि केही युवकहरू आएका थिए जसमध्ये दुईजना विदेशी नागरिक पनि रहेको बताइएको छ। यसपछि ती मानिसहरूले एउटा प्याकेट त्यहीँ राखेर केही समयपछि आउँछु भनेर त्यहाँबाट गएको बाबु शर्माको भनाइ रहेको छ। केही समयसम्म पनि तिनीहरू फर्कि नआएपछि बाबुले उक्त प्याकेट खोलेर हेर्दा एउटा चश्मा र केही कागजपत्रहरू देखे। उक्त कागजपत्रमा इष्ट इन्डिया लेखिएको साथै कागजपत्र पढेपछि इलाकावासीहरूले उक्त चश्मा लगाएपछि एक्स-रे -ले झैँ मानिसको अङ्ग देख्न सकिनेबारे थाहा पाएको बताइएको छ। इलाकावासीहरूले यसबारे एनजेपी थाना पुलिसलाई खबर दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisamgbahismatadorbetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetbetciograndpashabetimajbetmatbetbetcio girişpusulabet girişgrandpashabet girişholiganbet girişcasinolevantholiganbetpusulabetsekabetcasibom Built with ❤︎ by appycodes