सिलगढीमा आग्नेयास्त्र अनि धारिलो हतियारसहित 4 जना पक्राउ

सिलगढी, 20 नोभेम्बर (निसं): एनजेपी थाना पुलिसले सादा पोशाकमा चार जना बदमासलाई आग्नेयास्त्र लगायत विभिन्न धारिलो हतियारहरूसँगै पक्राउ गरेका छन्। पक्रा परेका आरोपीहरूको पहिचान सूरज साहनी, प्रसेनजीत दास, राजू मजूमदार र मोहम्मद सलमानका रूपमा गरिएको छ। पक्राउ परेका आरोपीहरू सिलगढीका नवग्राम, गेट बजार, सूर्यसेन कोलोनी र तीनबत्ती कोलोनीका निवासी हुन्।
जानकारी अनुसार, चारै जना बदमास फुलबारी महानन्दा बेराज क्षेत्रमा रातको अन्धकारमा आग्नेयास्त्रसहित धारिलो हतियार लिएर ठूलो घटनालाई अञ्जाम दिन योजना बनाइरहेका थिए। तर, एनजेपी थाना पुलिसले अभियान चलाएर चारै जनालाई पक्राउ गरेको छ।
पुलिस सूत्र अनुसार, पक्राउ परेका व्यक्तिहरू विरुद्ध विभिन्न थानामा मुद्दा दर्ता भएका छन्। बुधबार, पक्रा परेका चारै जना बदमासलाई जलपाईगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasibom girişcasibomcasicasibomcasibom 726Bonus veren sitelerCasibom 2024 - 2025Canlı BahisBedava deneme bonusucasibom güncel girişcasibomcasibomcasibom