सिलगढीमा अझै एकजना कोरोना संक्रमित

सिलगढी : सिलगढीमा अझै एकजना व्यक्तिमा कोरोना संक्रमित रहेको पुष्टि भएको छ। स्वास्थ्य विभागबाट प्राप्त जानकारीअनुसार यहाँको मल्लागढी निवासी एकजना व्यक्ति कोरोना संक्रमित भएका छन्। उक्त व्यक्ति डिसान अस्पतालमा भर्ना थिए। तिनको स्वाब रिपोर्ट पोजेटिभ आएपछि तिनलाई मतिगढास्थित कोभिड अस्पतालमा भर्ना गरिएको छ। तथापि, हालसम्म उक्त व्यक्ति कहाँ गएका थिए तथा तिनी कस-कसको सम्पर्कमा आएका थिए भन्ने कुरो स्पष्ट भएको छैन। स्वास्थ्य विभागले यसबारे छानबीन गर्ने बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusdasdasdroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetİmajbetimajbetJojobetPusulabet Jojobetjojobetgrandpashabetjojobetjojobetcasibomholiganbetmatadorbet Built with ❤︎ by appycodes