सिलगढीमा अमित साहनीको मृत्युको घटनाको फरेन्सिक टीमद्वारा जाँच

सिलगढी :  रहस्यमय ढङ्गमा मृत्यु भएको अमित साहनी मामिलाको जाँचको लागि जलपाईगढीबाट आरएफएसएलको 4 सदस्यको फरेन्सिक टीम आज सिलगढी आइपुगेको छ। यसपछि प्रधाननगर थानाका आईसीको साथमा आरएफएसएल फरेन्सिक टीमले गुलमा नदीको घटनास्थलको निरीक्षण गर्दै पानीको गहिराइको नाप्नको साथै त्यस ठाउँको पानीको केही थोपा र घटनास्थलको माटो सहित केही नमूनाहरू संग्रह गरेको बताइएको छ। फरेन्सिक टीमले घटनास्थलको भीडियोग्राफी पनि गर्यो। यसबाहेक फरेन्सिक टीमले उक्त मामिलाका आईओ र प्रधाननगर थानाका आईसीसित धेरै लामो समयसम्म कुराकानी गरे। स्मरण रहोस्, गत 31 जुलाईमा अमित साहनी आफ्ना 6 जना साथीसित पिकनिक खेल्न गुलमा गएका थिए। यस अवधि रहस्यमय ढङ्गमा नदीमा डुबेर अमित साहनीको मृत्यु भएको थियो। मृतक अमितको परिवारका सदस्यहरूले यो घटनालाई दुर्घटना नभएर हत्याको आरोप लगाउँदै तिनका साथीहरूविरुद्ध प्रधाननगर थानामा अभियोग दर्ता गरेपछि पुलिसले घटनाको रहस्योत्घाटन गर्नको लागि फरेन्सिक टीमको माग गरेको थियो। आज आरएफएसएल टीमले घटनास्थलको निरीक्षण गरे। अब प्रधाननगर थाना पुलिसले पोस्टमार्टम रिपोर्ट र फरेन्सिक टीमको रिपोर्टको प्रतीक्षामा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinograndpashabet girişwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioesbetgrandpashabetradissonbet girişesbet girişpalacebetradissonbetbetplay girişpalacebet girişbetplaybetplay girişgrandpashabetgrandpashabet girişbetcio girişpusulabet girişchild pornimajbettipobetVDCasinogameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetromabetvdcasinoJojobetcasibomromabet girişSekabet Built with ❤︎ by appycodes