सिलगढीमा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमको मागमा हस्ताक्षर अभियान शुरू गरिने

सिलगढी : सिलगढी क्रिकेट लभर्स वेलफेयर अर्गनाइजेसनले धेरै दिन अघिदेखि सिलगढीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट स्टेडियमको माग गर्दै आइरहेको छ। यसैले उक्त अर्गनाइजेसनले भोलिदेखि सिलगढीको कञ्चनजङ्घा स्टेडियम अघि एउटा ब्यानर लगाएर अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमको मागमा हस्ताक्षर अभियान शुरू गर्ने भएको छ। यसपछि उक्त ब्यानर राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीसमक्ष पठाइने भएको छ। सिलगढीबाट धेरैजना उत्कृष्ट क्रिकेट खेलाडीहरूको प्रादुर्भाव भए तापनि हालसम्म यहाँ क्रिकेट खेल्नको लागि राम्रो स्तरीय मैदान नरहेको साथै क्रिकेट खेलको लागि कुनै बुनियादी ढाँचा नरहेको अर्गनाइजेसनका मनोज बर्माले बताए। उक्त हस्ताक्षर अभियान भोलिदेखि शुरू गरेर दुर्गा पुजासम्म चलाइने बताउँदै तिनले सहरवासीलाई अघि आएर ब्यानरमा हस्ताक्षर गर्ने अपील गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes