सिलगढीमा अन्तर्राष्ट्रिय योग दिवस पालन

सिलगढी : अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सिलगढीको कञ्चनजङ्घा स्टेडियमको हालमा नेहरू युवा केन्द्र दार्जिलिङको पहलमा तथा उत्तरबंग आदर्श योग अकादमीको सहयोगमा आज योग दिवस मनाइयो। विभिन्न स्कुल तथा कलेजका विद्यार्थीहरूले आज योग अभ्यास गरे। योग विशेषज्ञ शिव हाजराले शिविरमा उपस्थित विद्यार्थीहरूसित योग अभ्यासबारे चर्चा गरे।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.