सिलगढीमा अपहरणकर्ताको सन्देहमा युवकलाई कुटपिट

 

सिलगढी (निसं): सिलगढीमा अपहरणकर्ताको सन्देहमा एकजना युवकलाई कुटपिट गरेको आरोप लगाइएको छ। घटना बिहिबार बिहानको हो। स्मरण रहोस, शहरमा गत केही दिनदेखि अपहरणको अफवाह फैलिएको छ। तथापि, पुलिसले बताए अनुसार शहरमा अपहरणको कुनै घटना घटेको छैन। यस्ता अफवाह फैलाउनेहरू माथि पुलिसले विशेष कठोर नजर राखेको छ।  

यसैबीच, बिहिबार बिहान एनजेपी थानाको जामुरीभिटा इलाकामा एकजना युवकलाई अपहरणकर्ता रहेको सन्देह गरेर स्थानीय मानिसहरूले कुटपिट गरे। घटनाको केही समय पछि सूचना पाएर एनजेपी थाना पुलिस घटनास्थलमा आइपुगेको थियो। यसपछि युवकलाई हिरासतमा लिएर एनजेपी थानामा लिएर गए। स्थानीय मानिसहरूले आरोप लगाए अनुसार युवकले एकजना नानीलाई अपहरण गरेर लैजाने कोशिश गरिरहेका थिए। तर यसभन्दा अगावै तिनी पक्रा परे। एनजेपी थाना पुलिसले सम्पूर्ण घटनाको जाँच शुरू गरेको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetsezar casinotophillbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetjojobetgrandpashabetmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerGrandpashabetcasibommatbet girişmatbet girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişbahiscasino1win1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetjojobetzefoy zefoy jojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomgrandpashabetbahiscasinopalacebet girişcasibomgrandpashabetholiganbetpusulabetsekabetbetciosekabetjojobetmarsbahiscasinoroyalmatbetimajbetteosbetonwin girişsahabet girişpornowbahisŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetgrandpashabetpusulabet girişbetwooncasibomjojobet Built with ❤︎ by appycodes