सिलगढीमा एटीएम-ब्याङ्क लुट्ने घटनामा सेनाका लेन्स नायकसहित 2 पक्राउ

सिलगढी : सिलगढीमा हालै एटीएम अनि ब्याङ्क लुट्ने प्रयास गरेको घटनामा सामेल रहेको आरोपमा पुलिसले सेना कर्मीसहित 2 जनालाई पक्राउ गरेको छ। पक्रा पर्ने दुईमध्ये एकजना आरोपी प्रवीण कुमार सिक्किम लेन्स नायक पदमा कार्यरत रहेको बताइएको छ। स्मरण रहोस्, गत केही दिन अघि केही दुष्कृतिहरूले सिलगढीको कोर्टमोडस्थित एसबीआई ई-कर्नर एटीएम लुट्ने प्रयास गर्नको साथै एटीएमको सुरक्षा कर्मीमाथि पनि हमला गरेको थियो। यसपछि फेरि गत 16 जनवरीको राति पानीट्याङ्की मोडको दुईवटा ब्याङ्क लुट्ने प्रयास गरेको थियो। घटनाको जाँचमा जुटेका पुलिसले आरोपीहरूको खोजी चलाइरहेको थियो। यसै क्रममा गत 25 जनवरीमा पनि देशबन्धुपाडाको एउटा एटीएम लुट्ने प्रयास गरिरहेको समयमा सिलगढी थाना पुलिसले प्रवीण कुमार र राहुल कुमारलाई पक्राउ गरेको बताइएको छ। पक्रा परेका दुवै आरोपीलाई 5 दिनको पुलिस हिरासतमा लिएको छ।

आज पुलिस कमिश्नर डिपी सिंहले पत्रकार सम्मेलनको आयोजना गरेर पक्रा पर्ने आरोपी प्रवीण कुमारले यसभन्दा अघि पनि धेरैवटा ठाउँमा यस प्रकारको अपराधमूलक कार्य गरिसकेको साथै यसबारे सेना अधिकारीलाई जानकारी गराएको बताए। आरोपीबाट एटीएम तथा ब्याङ्क लुट्नको लागि प्रयोग गरिने सर-समानहरू पनि उद्धार गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın almatbetmarsbahisholiganbetjojobetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetcasibomkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetcasibomcasibomchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabet girişcasibomgrandpashabetcasibomjojobetcasibomholiganbetgrandpashabetgrandpashabetpusulabetjojobet girişgrandpashabetpusulabetgrandpashabetcratosroyalbetbetpuan girişgrandpashabetpusulabet girişmatbetimajbetpusulabetvdcasinoVDCasinosuperbetincasibomcashwingrandpashabetamgbahis girişjojobet girişjojobetcasibomnesinecasino girişbetbeybetbey giriştambettambet girişmatbet girişsuperbetin giriştaraftarium24pornomegabahistipobetcasibom Built with ❤︎ by appycodes