सिलगढीमा एटीएम लुट्ने समुहका 3 जना कुख्यात बदमाश पक्राउ

सिलगढी (निसं): सिलगढीमा एटीएम लुट्ने समुहको रहस्योत्घाटन गर्दै प्रधाननगर थाना पुलिसले सादा पोशाकमा 3 जना बदमाशलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा मेनुद्दीन शेख (26), मिजानूर मिया (28) र बैजू साहनी (20) सामेल छन्। यीमध्ये दुई जना कुचबिहार अनि एकजना बैजू साहनी सिलगढी रतन लाल बस्ती निवासी बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार सोमबार राती उक्त समुहका सदस्यहरू सालबारी इलाकामा दुई-तीन वटा एटीएम एकै साथ लुट्ने योजना बनाएर त्यहाँ पुगेका थिए।

अर्कोतिर, गोप्य सुइँको पाएपछि पुलिसले तत्कालै अभियान चलाएर तीनै जना आरोपीलाई पक्राउ गरेको छ। तिनीहरूबाट पुलिसले एउटा पिस्तोल, जिउँदो कार्तूस लगायत केही धारिलो हतियारहरू उद्धार गरेको छ। पक्रा पर्ने 3 जना आरोपीलाई आज सिलगढी अदालतमा पेश गरेपछि पुलिस हिरासतमा लिएको छ। यसको साथै पुलिसले एटीएम लुट्ने समुहका अन्य सदस्यहरूको पनि खोजी शुरू गरेको छ।  

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetsezarcasinocasinopermobilbahisjojobetjojobetjojobetkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetjojobetjojobetgrandpashabet1winmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişcasibomsekabet girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişcratosroyalbetholiganbetholiganbet1winbetgitgameofbetcratosroyalbetinterbahisholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelercasibombahiscasinocasinomilyoncasibomgrandpashabetjojobetholiganbetmatbetbetciosekabetjojobetmarsbahismatbetimajbetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelergrandpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbizim lastik guzelce betwooncasibomjojobetjojobet girişperabetjojobetteosbet Built with ❤︎ by appycodes