सिलगढीमा एटीएम लुट्ने प्रयास गरेको मामिलामा सन्देहको आधारमा 2 जना पक्राउ

सिलगढी: शिवमन्दिर इलाकामा एटीएम लुट्ने प्रयास गरेको मामिलामा संलग्न रहेको सन्देहमा पुलिसले असमका 2 जना व्यक्तिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गरेर 7 दिनको पुलिस हिरासतमा लिएको छ। पक्रा परेकाहरूमा नजरूल इस्लाम (24) र मकबुल अली (30) सामेल छन्। पुलिसले पक्रा परेकाहरूबाट केही हतियार र नगद लगभग 8 लाख रुपियाँ उद्धार गरेको छ। प्राप्त जानकारी अनुसार गत राति पेट्रोलिङ अवधि मतिगढा थाना पुलिसले दुईजना व्यक्तिलाई संदिग्ध अवस्थामा घुमफिर गरिरहेको देखेपछि पुलिसले  तिनीहरूसित सोधखोज गरे। यस अवधि पुलिसलाई ती दुईमाथि सन्देह लागेर ब्याग छानबीन गर्दा हतियार तथा नगद लगभग 8 लाख रुपियाँ उद्धार भएको बताइएको छ। यसपछि पुलिसले ती दुईजनालाई पक्राउ गर्यो। शिव मन्दिर इलाकामा एटीएम लुट्ने प्रयास गर्ने गुटको यी दुईजना सदस्य हुनसक्ने पुलिसलाई सन्देह लागेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetholiganbetsekabetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetholiganbetmatbetsekabetimajbetvdcasinoholiganbetbetciocasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetcashwinteosbetbettilt girişjojobetpornojojobettipobettambetjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitibizabetvdcasinocasibombahiscasinoSekabetbetjolly girişbetjollyJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes