सिलगढीमा एटीएम लुट्ने प्रयास, पुलिसमाथि हमला गरेर भागे दुष्कृतिहरू

सिलगढी : सिलगढीको शिवमन्दिरमा केही दुष्कृतिहरूले एटीएमबाट रुपियाँ लुटपाट गर्ने प्रयास गरिरहेका थिए। केही दुष्कृतिहरूले ग्यास कटरको सहयोगमा एटीएमको भल्ट काट्ने प्रयास गरिरहेको समय पुलिस कर्मीहरूले देखेपछि एटीएम काउन्टरमा पस्दा ती दुष्कृतिहरूले पुलिसमाथि हमला गरेर घटनास्थलबाट सुइँकुच्चा ठोके। ती दुष्कृतिहरूले फ्याँकेको ग्यास कटरबाट सर्ट सर्किट हुँदा एटीएम मसिनमा आगो लाग्दा केही रुपियाँ डढेको बताइएको छ। उक्त घटना गत राति शिवमन्दिरको पावर हाउस शान्तिपाडा इलाकामा घटेको हो। मतिगढा थाना पुलिसले घटनाको जाँच गरिरहेको छ। डेटेक्टिभ डिपार्टमेन्टका एसीपी राजेन छेत्री लगायत अन्य पुलिस कर्मीहरूले आज शिवमन्दिरको उक्त एटीएम काउन्टर तथा इलाकाको निरीक्षण गरे। प्राप्त जानकारी अनुसार गत राति 8 जना दुष्कृतिहरूले ग्यास कटरको सहयोगमा शिवमन्दिरको एउटा एटीएमको भल्ट काटेर चोरी गर्ने प्रयास गरिरहेको थियो। त्यस समय मतिगढा थानाको पेट्रोलिङ भ्यान त्यहाँबाट गइरहेको समय एटीएम काउन्टरको सटर बन्द देखेपछि सन्देह लागेर 2 जना पुलिस कर्मी एटीएम काउन्टर नजिक जानसाथ ती दुष्कृतिहरूले रडले तिनीहरूमाथि हमला गर्नको साथै तिनीहरूलाई धक्का दिएर त्यहाँबाट भागेको बताइएको छ। एउटा सेतो वाहनमा सवार भएर ती दुष्कृतिहरू आएका थिए। पुलिसले इलाकामा जडान गरिएको सीसीटीभी फुटेजको माध्यमद्वारा जाँच शुरू गरेको छ। अर्कोतिर, एटीएमको देखभाल गर्ने संस्थाका कर्मचारीहरूले आज डढेको रुपियाँहरू उद्धार गरेर लगेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetholiganbetsekabetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetholiganbetmatbetsekabetimajbetvdcasinoholiganbetbetciocasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetcashwinteosbetbettilt girişjojobetpornojojobettipobettambetjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitibizabetvdcasinocasibombahiscasinoSekabetbetjolly girişbetjollyJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes