सिलगढीमा अवैध निर्माण विरुद्ध फेरि चलायो अभियान

सिलगढी, 19 नोभेम्बर (निसं): सिलगढीमा अवैध निर्माणविरुद्ध मङ्गलबार फेरि नगर निगमले अभियान चलायो। सिलगढी थाना नजिक कलाहाटी बजारमा आज मंगलबार अवैध निर्माणलाई ध्वस्त पारिदिएको छ।
जानकारी अनुसार, कलाहाटी बजारमा विभिन्न दोकानहरूको अगाडि व्यापारीहरूले अवैध रूपमा ढलाइ गरेर दोकानको अगाडि प्लास्टिक लगाएर व्यापार गर्दै थिए। यद्यपि बजार कमिटीले व्यापारीहरूलाई थुप्रै पटक सूचना दिइसकेको थियो, तर उनीहरूले सुनेनन्। यस कारण बजारमा जामको समस्या उत्पन्न भएको थियो। त्यसैले आज अभियान चलाएर सबै अवैध निर्माणहरू ध्वस्त पारिएको बताइएको छ।
व्यापारीहरूले भने, कुनै सूचना बिनै आज कार्वाही गरिएको छ। व्यापारीहरूले लगाएका प्लास्टिक र अवैध निर्माणहरू हटाउनका लागि बजार कमिटीका सदस्यहरूले कुनै पहल गरेनन्।
त्यही बीच, बजार कमिटीका मदन कुमार गुप्ताले भने, सडकमा अवैध निर्माण भएको थियो। बजार कमिटीले यसबारे व्यापारीहरूलाई जानकारी दिइसकेको थियो, तर उनीहरूले त्यसमा ध्यान दिएका थिएनन्। यस घटनालाई प्रशासनको ध्यानमा ल्याएपछि यो कार्वाही गरिएको हो।
यस विषयमा डिप्टी मेयर रञ्जन सरकारले भने, सरकारी भूमिमा गरिएको अवैध निर्माणको कडा कार्वाही गरिने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişnew pornbahiscasinoultrabetsekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişsezarcasinojojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes