सिलगढीमा अवैध रूपमा ग्यास सिलेन्डर रिफिलिङ गरेको आरोपमा व्यक्ति पक्राउ

सिलगढी (निसं): सिलगढी नगरनिगमको 2 नम्बर वार्डस्थित 3 वटा दोकानमा धेरै अघिदेखि चलिरहेको ग्यास रिफिलिङको प्रधान नगर थाना पुलिसले खुलासा गरेको छ। यसको साथै पुलिसले 3 वटै दोकानमा छापामार अभियान चलाएर 24 वटा ग्यास सिलेन्डर उद्धार गर्नको साथै 1 जना व्यक्तिलाई पनि पक्राउ गरेको छ। पक्रा परेका व्यक्तिको नाम सुभाष सरकार (61) बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार सिलगढीको 2 नम्बर वार्डमा गैर कानुनी रूपमा ग्यास सिलेन्डर रिफिलिङ गर्ने गरेको पुलिसले गोप्य सुइँको पाएपछि पुलिसले उक्त इलाकाको दोकानमा अभियान चलाएर 3 वटा भिन्ना-भिन्नै दोकानबाट लगभग 24 वटा ग्यास सिलेन्डर उद्धार गरेको बताइएको छ। अर्कोतिर, पुलिस आएको थाहा पाएपछि 2 वटा दोकानका दोकानेले घटनास्थलबाट सुइँकुच्चा ठोके।  पुलिसले गैर कानुनी रूपमा ग्यास सिलेन्डर जम्मा तथा रिफिलिङ गरेको आरोपमा सुभाष सरकारलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पुलिसले घटनाको जाँच सुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetinterbahisjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet girişmatadorbetdeneme bonusuurfa konteynerşanlıurfa konteynermatadorbetcasibomsekabet girişmatbet girişpusulabet girişVDCasinojojobetjojobet girişsuperbetin girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın algameofbet girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren siteleribizabetŞans Casinocasibom Built with ❤︎ by appycodes