सिलगढीमा अवैध कल सेन्टरको भन्डाफोर, विदेशका नागरिकहरूलाई ठगेको आरोपमा 3 जना पक्राउ

सिलगढी : सिलगढी संलग्न मतिगढास्थित आईटी पार्कमा चलिरहेको अवैध कल सेन्टरको सीआईडी टीमले खुलासा गरेको छ। सीआईडी-ले गत रातिदेखि आज बिहानसम्म आईटी पार्कमा रहेको केही अवैध कल सेन्टरहरूमा छापामारी अभियान चलाए। सीआईडी ​​सूत्रले दिएको जानकारी अनुसार ती अवैध कल सेन्टरहरूबाट विदेशमा कल गरेर मानिसहरूलाई विभिन्न प्रकारले प्रताड़ित तथा ठग्ने गर्दथ्यो। लामो समयदेखि त्यहाँ अवैध कल सेन्टरहरू चलाइरहेको थियो भने लेनदेन पनि बिट कोइनको माध्यमद्वारा गरिन्थ्यो। सीआईडी-ले हिजो रातिदेखि आज बिहान 8 बजीसम्म छापामारी अभियान चलाएर 3 जनालाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा नासिर अली, नजीर अली र आनन्द भगत सामेल छन्। छापामार अभियान अवधि सीआईडी-ले 60 भन्दा अधिक कम्प्युटर, मोबाइल र विभिन्न आवश्यक कागजपत्रहरू उद्धार गरेको छ। पक्रा परेका 3 जनालाई आज सिलगढी अदालतमा पेश गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibomjojobet StarzbetStarzbetgrandpashabetcasibomxslotcasibomtipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişvdcasino girişmeritkingmeritkingimajbet girişgrandpashabetholiganbetsekabetmarsbahis Built with ❤︎ by appycodes