सिलगढीमा अवैध निर्माणमाथि चलायो नगर निगमले बुल्डोजर

सिलगढी (निसं): सिलगढी नगर निगमको 40 नम्बर वार्ड अन्तर्गत शिवरामपल्ली इलाकामा बिना प्लान निर्माण गरेको एउटा डेकोरेटरको गोदामलाई नगर निगमले ध्वस्त पारिदिएको छ। प्राप्त जानकारी अनुसार अवैध निर्माणलाई लिएर नगर निगमको तर्फबाट गोदामका मालिकलाई  नोटिस पठाएको भए तापनि अवैध निर्माण नहटाए पछि आज नगर निगम आफैले अवैध निर्माणलाई ध्वस्त पार्ने कार्य गरेको छ। यस अवधि शुरूमा नगर निगम अनि गोदाम मालिक बीच निर्माण भत्काउने विषयलाई लिएर कैही भनावैरी भयो। तथापि, पछि नगर निगमका कर्मचारीहरूले अवैध निर्माणलाई ध्वस्त पार्ने कार्य शुरू गरे।  

गोदामका मालिकले बताए अनुसार यसभन्दा अघि नगर निगमले नोटिस पठाए पछि त्यसको आधारमा अवैध निर्माणलाई हटाएर नगर निगमलाई रिपोर्ट पठाएका थिए। तर त्यस समय नगर निगमले पूरा निर्माण हटाउने विषय लिएर केही भनेका थिएन। यसपछि आज नगर निगमका कर्मचारीहरूले गोदामको सबै भाग अवैध निर्माण गरेको भन्दै भत्काइ दिएको छ। गोदाममा धेरै सामानहरू रहे तापनि नगर निगमले निकाल्ने कुनै समय नदिने गोदाम मालिक पक्षले दावी गरेको छ।   नगर निगमको कार्वाहीलाई लिएर गोदाम मालिकले असन्तुष्टी व्यक्त गरेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetpornojojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinograndpashabet girişwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioesbetgrandpashabetcashwin girişesbet girişcratosroyalbetcashwinnesinecasino girişcratosroyalbet girişamgbahisnesinecasino girişnesinecasinocasinomilyon girişbetcio girişpusulabet girişchild pornimajbetmatadorbetVDCasinogameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetromabetvdcasinoJojobetcasibomromabet girişSekabet Built with ❤︎ by appycodes