सिलगढीमा अवैध निर्माण भत्काउन गएका नगरनिगमका कर्मचारीहरूलाई बाधा दियो तृणमूलले

सिलगढी: अवैध निर्माण भत्काउन गएका सिलगढी नगरनिगमका कर्मचारीहरूले बाधाको सामना गर्नुपर्यो। प्राप्त जानकारी अनुसार सिलगढी नगरनिगमका कर्मचारीहरू आज वार्ड नम्बर 47-को पत्ती कोलनीमा तृणमूल महासचिव सौमित्र देवनाथको घरमा अवैध निर्माण भत्काउन गएका थिए। यसभन्दा अगावै तिनलाई नगरनिगमको तर्फबाट अवैध निर्माणलाई लिएर नोटिस पठाइसकेको थियो। उक्त घरको तल्लोपट्टि तृणमूलको चुनाउ कार्यालय खोलेको छ। घर मालिकले बताएअनुसार उक्त वार्डमा धेरैवटा घरहरू सरकारी जमिनमा बनाएको छ।  तर षड्यन्त्र अनुसार आफू लगायत अन्य केही घरहरू मात्र भत्काइरहेको छ। वार्ड काउन्सिलरको भूमिकालाई लिएर तिनले प्रश्न चिन्ह खडा गरेका छन्। पछि नगरनिगमका इञ्जिनियरहरू महकुमाशासक कार्यालयमा गएर यसाबारे चर्चा गरे। तथापि, आज उक्त अवैध निर्माण नभत्काएको बताइएको छ। अर्कोतिर, मेयर गौतम देवले भने, यसबारे चर्चा गरेपछि नियम अनुसार नै कार्य गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetperabetgrandpashabetmobilbahisjojobetStarzbetStarzbetkargabetpusulabetpusulabetpokerklasStarzbetStarzbetgrandpashabetcasinomilyonmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişcasibomsekabet girişpusulabet girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişcratosroyalbetholiganbetholiganbet1winbetgitgameofbetcratosroyalbetinterbahisholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelerbahiscasinoesbet girişcasibommatbetsekabetimajbetpusulabetbetciosekabetjojobetmarsbahisholiganbetgrandpashabetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelergrandpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwoonjojobetjojobetperabetjojobetgrandpashabet girişjojobetcasibomkralbet Built with ❤︎ by appycodes