सिलगढीमा अवैध रम-रक्सीसहित एकजना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले अभियान चलाएर देशी-विदेशी अवैध रम-रक्सीसहित एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति तपन करको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार एनजेपी थाना पुलिसले अम्बिकानगर बजारमा हिजो अभियान चलाएर अवैध रम-रक्सी उद्धार गरेको बताइएको छ। स्मरण रहोस्, गत सोमबार पनि पुलिसले एनजेपी संलग्न इलाकामा अभियान चलाएर अवैध रम-रक्सी उद्धार गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwinjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetperabetperabetJojobetPusulabet JojobetjojobetgrandpashabetcasibomjojobetcasibomgrandpashabetmatadorbetGrandpashabet giriş Built with ❤︎ by appycodes