सिलगढीमा अवैध रूपमा बोरिङ गरेर पानीको व्यवसाय गर्नेहरूविरुद्ध नगरनिगमको अभियान

सिलगढी : सिलगढीमा अनुमति बिनै बोरिङ गरेर पिउने पानी निकालेपछि त्यसलाई बोतल तथा जारमा भरेर बिक्री गरिरहेको थियो। धेरै दिन अघिदेखि सिलगढीको विभिन्न ठाउँमा अवैध रूपमा यस प्रकारले पानीको व्यवसाय गरिरहेको थियो। अवैध रूपमा बोरिङ गरेर पानी तानेकोले गर्दा पानीको समस्या भइरहेको थियो। यसलाई रोक्नको लागि सिलगढी नगरनिगमले अभियान चलाएको छ। सिलगढीको इस्कन मन्दिर रोड इलाकाको एउटा घरमा कुनै अनुमति बिनै पानी निकालेर बिक्री गरिरहेकोले आज दिउँसो 5 नम्बर बोरोको तर्फबाट अभियान चलाएर उक्त कार्य बन्द गर्ने निर्देश दिइयो। उक्त अभियानमा मेयर परिषद दुलाल दत्त र 5 नम्बर बोरो चेयरपर्सन प्रीतिकणा विश्वास उपस्थित थिए। यसपछि तिनीहरू अझै अर्को एउटा कारखानामा गए। सहरको विभिन्न ठाउँमा उक्त अभियान चलाइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisxslotholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes