सिलगढीमा बहुतले भवनको अवैध निर्माणमा चलायो नगर निगमले बुल्डोजर

सिलगढी (निसं): सिलगढी शहर अनि यसको संलग्न इलाकाहरूमा भइरहेको अवैध निर्माण कार्यमाथि नगर निगमले गिद्धे नजर राखेको छ। यसको साथै अवैध निर्माण कार्यविरूद्ध नगरनिगमले लगातार अभियान पनि चलाइरहेको छ। यसैक्रममा आज सिलगढी नगर निगमको 45 नम्बर वार्डमा रहेको एउटा बहुतले भवनको पार्किङ एरियामा बनाएको दोकानहरूमा बुल्डोजर चलायो। प्राप्त जानकारी अनुसार प्रमोटरले भवन निर्माणको समय नगर निगमको प्लानमा भवनको मुनि तलामा पार्किङ एरिया देखाएको थियो। यसै अन्तर्गत नगर निगमले प्रमोटरको प्लानलाई पास गरेको थियो। तर भवन निर्माण गरेपछि प्रमोटरले नगर निगमसित चलाकी गरेर भवनको पार्किङ एरियामा दोकान बनाएर त्यो किरायमा दिएको जान्नमा आएको छ। यसबारे सिलगढी नगर निगम समक्ष अभियोग प्राप्त भएपछि यसलाई लिएर नगर निगमको बोर्ड मीटिङमा पनि धेरै पल्ट चर्चा उठेको थियो। यसपछि नै नगर निगमको तर्फबाट उक्त बिल्डिङको प्रमोटरलाई दोकान हटाएर पार्किङ एरिया बनाउने निर्देश दिएको थियो। तर नगर निगमको नियमलाई अवहेलना गर्नको साथै निर्देशलाई समेत अनदेखा गरेपछि आज नगर निगमले बिल्डिङको प्लान विरूद्ध पार्किङ एरियामा बनाइएको अवैध निर्माण दोकानहरूमा बुल्डोजर चलाएर खाली गरेको बताइएको छ। अर्कोतिर, यस विषयमा नगर निगमका एसिस्टेन्ट इञ्जिनियर ब्रिजीत आईचले बताए अनुसार यस भवनको प्रमोटरले पार्किङ एरियामा दोकान बनाएको विषयमा नगर निगम समक्ष अभियोग आएपछि यसलाई हटाउने निर्देश दिए तापनि नहटाएपछि आज प्लानको विरूद्ध जुन दोकानहरू निर्माण गरेको थियो, त्यो भत्काइदिएर खाली गरिदिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren siteleriptvmatbetmatbetimajbetgrandpashabetvdcasinopusulabetholiganbetjojobetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobet güncel girişjojobetmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasibomcasibomgrandpashabetcratosroyalbet girişesbet girişcratosroyalbetbetpuan girişgrandpashabetmatbet güncel girişmatbetimajbetpusulabetsuperbetinpusulabet güncel girişbetciobetpuangrandpashabetwbahis girişwbahisgrandpashabettambetbetsalvador girişbetsalvadorjojobetjojobetgrandpashabetgrandpashabet girişgrandpashabet girişsuperbetin giriştaraftarium24deneme bonusu veren sitelermegabahis Built with ❤︎ by appycodes