सिलगढीमा वाम-कङ्ग्रेस संयुक्त मोर्चाले जारी गर्यो चुनावी घोषणा पत्र

सिलगढी : सिलगढी विधानसभाका वाम-कङ्ग्रेस गठनबन्धन प्रार्थी अशोक भट्टाचार्यले चुनावी घोषणा पत्र जारी गरेको छ। सिलगढीको वामफ्रन्ट पार्टी कार्यालय अनिल विश्वास भवनमा आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर तिनले उक्त चुनावी घोषणा पत्र जारी गरे। वामपन्थी र कङ्ग्रेस नेताहरूले बताएअनुसार विकासमूलक कार्यहरू गर्दा राज्य सरकारले सधैँ बाधा सृष्टि गर्ने गरेको बताए। उक्त चुनावी घोषणा पत्रमा सिलगढीमा ट्राफिक जाम र पिउने पानीको समस्याको समाधान गरिने लगायत फ्लाईओभरको निर्माण गरिने कुरा उल्लेख रहेको छ। वाम-कङ्ग्रेस नेताहरूले यसपल्टको घोषणापत्रमा केही महत्वपूर्ण मुद्दाहरू रहेको बताउँदै चुनाउ प्रचार अवधि साधारण मानिसहरूलाई घोषणा पत्र वितरण गरिने बताए। पत्रकारहरूसित कुराकानी गर्दै अशोक भट्टाचार्यले आफ्नो समयमा सिलगढी सहरमा विविध विकासमूलक कार्यहरू गरेको तर तृणमूल सरकारले कुनै विकास कार्य नगरेको आरोप लगाए। राज्य सरकारको तर्फबाट नयाँ फ्लाइओभर तथा महानन्दा नदीको कारणले सहरमा बढ्दो प्रदूषणलाई रोक्नेबारे कुनै पहल नगरेको तिनले बताए। यस अवसरमा वाम-कङ्ग्रेस प्रार्थी अशोक भट्टाचार्य, वामपन्थी नेता जिवेश सरकार, कङ्ग्रेस नेता जीवन मजुमदार लगायत अन्य नेता तथा कार्यकर्ताहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes