सिलगढीमा वामफ्रन्ट-को जनसम्पर्क कार्यक्रम शुरू

सिलगढी : साधारण मानिसहरूको समर्थन जुटाउन वामफ्रन्टले आज सिलगढीमा जनसम्पर्क कार्यक्रम शुरू गरेको छ। उक्त जनसम्पर्क कार्यक्रम आज अर्थात् 10 जनवरीदेखि आगामी 17 जनवरीसम्म चल्नेछ। यस कार्यक्रम अन्तर्गत आज वामफ्रन्टको सबै बुथहरूमा पार्टीको रातो झण्डा लगाइयो। विशेष गरेर राज्यका मानिसहरूको मनमा वामफ्रन्टको भावना जगाउने उद्देश्य लिएर उक्त कार्यक्रमको आयोजना गरिएको बताइएको छ। यसै क्रममा आज सिलगढी नगरनिगमको 20 नम्बर वार्डबाट उक्त जनसम्पर्क कार्यक्रम शुरू गरियो। सिलगढीका विधायक तथा वाम नेता अशोक भट्टाचार्य आज पार्टीका कार्यकर्ता तथा समर्थकहरूको साथमा उक्त वार्डको घर-घर पुगे। यस अवसरमा तिनले तृणमूल र भाजपाले मानिसहरूलाई धोखा दिइरहेको, देशमा बेरोजगार समस्या लगातार बढ़िरहेको बताए। भ्रष्टाचार तथा सर-समानहरूको मूल्य वृद्धिमा अंकुश लगाउन राज्य र केन्द्र सरकार विफल रहेको बताउँदै वामफ्रन्ट साधारण मानिसहरूको साथमा रहेको अनि सधैँ रहनेबारे तिनले मानिसहरूलाई सन्देश दिइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetine girişbetineJojobetcasibom Built with ❤︎ by appycodes