सिलगढीमा वन महोत्सव कार्यक्रम

सिलगढी : सिलगढी बैकुण्ठपुर वन विभागको तर्फबाट आज वन महोत्सव कार्यक्रमको आयोजना गरियो। यस अवसरमा आज वृक्षारोपण कार्यक्रमको शुभारम्भ गरियो। वन महोत्सव कार्यक्रममा वन विभागका उच्च अधिकारीहरू उपस्थित थिए। कार्यक्रममा वृक्षरोपण गर्नको साथै साधारण मानिसहरूलाई रुखको विरुवा पनि वितरण गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *