सिलगढीमा बन्दको प्रभाव

सिलगढी : विभिन्न केन्द्रीय ट्रेड युनियन एवम् फेडरेशनले डाकेको देशव्यापी बन्दको सिलगढीमा पनि प्रभाव देखियो। आज बिहानैदेखि सिलगढीको हिलकार्ट रोड, विधान रोडस्थित विभिन्न दोकानपाटहरू सम्पूर्ण बन्द रहेको छ। यसको साथै बस, अटो, टोटोलगायत निजी वाहनहरू पनि अन्य दिनको तुलनामा निक्कै कम देखियो। तथापि, एनबीएसटीसीको बस चलाचल गरेको देखियो। सिलगढीको भेनस मोड, सेभोक मोड, एयरभ्यु मोड, तेन्जिङ नोर्गे बस स्ट्यान्डलगायत विभिन्न ठाउँहरूमा बन्द अवधि कुनै झै-झमेला नहोस् भन्ने उद्देश्य लिएर पुलिस बल तैनाथ गरिएको छ। बन्दको समर्थनमा सिलगढीको विभिन्न ठाउँहरूमा ट्रेड युनियनले र्‍यालीको आयोजना गरिरहेको छ। उक्त र्‍यालीमा वाम नेता तथा कर्मीहरू सामेल थिए। र्‍याली अवधि कुनै अप्रिय घटना नहोस् भन्ने उद्देश्यले सिलगढी पुलिस कमिश्नरेट सर्तक रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetgarantijokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdegiscek2bahiscasinoholiganbetpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkazandrabetgarantigrandpashabet güncel girişjojobet güncel giriştipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetdegiscek1grandpashabet güncel girişcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes