सिलगढीमा वनकर्मीको अस्वाभाविक मृत्यु, वन अधिकारीलाई घेरेर विक्षोभ

सिलगढी : सिलगढीमा एकजना वनकर्मीको अस्वाभाविक मृत्यु भएपछि त्यसलाई लिएर इलाकामा हो-हल्ला मच्चियो। मृतक व्यक्ति डाबग्राम निवासी शम्भु पालको रूपमा चिन्हित गरिएको छ। तिनी धेरै दिन अघिदेखि सालुगढा वन विभागको एउटा कार्यालयमा कार्यरत थिए। मृतकका परिवारका सदस्यहरूले बताएअनुसार गत राति शम्भु पाल घरमा आउने कुरा थियो तर वन विभागको अधिकारीका दुईजना छोरा क्वार्टरमा आएकोले तिनी घर आउन पाएनन्। परिवारको आरोप अनुसार आज बिहान शम्भु पाललाई अस्पतालमा ल्याइएको छ भन्नेबारे एकजना अधिकारीले फोनमार्फत् आफूहरूलाई जानकारी दिए। आफूहरू अस्पतालमा पुग्दा तिनको मृत्यु भइसकेको थियो। यसपछि मृतकको परिवारका सदस्यहरूले वन विभागका अधिकारीहरूलाई घेरेर विक्षोभ प्रदर्शन गरे। यदि शम्भु पाल अस्वस्थ्य थिए भने अस्पतालमा ल्याउन अघि किन आफूहरूलाई जनाएन भन्दै परिवारका सदस्यहरूले प्रश्न चिन्ह खडा गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagamingjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet girişmatbet güncel girişpusulabet girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet girişcasibom Built with ❤︎ by appycodes