सिलगढीमा ब्याङ्क लुट्ने प्रयास : कोलकाता फोरेन्सिक टोलीद्वाका जाँच शुरू

सिलगढी : सिलगढीको पानीट्याङ्की मोड नजिक हालै भएको ब्याङ्क लुट्ने प्रयास घटनाको जाँच गर्नको लागि कोलकाताको फरेन्सिक टीम आज सिलगढी आइपुगेको छ। गत शनिबार केही दुष्कृतिहरूले पानीट्याङ्की मोड नजिक रहेको दुईवटा ब्याङ्क लुट्ने प्रयास गरेको थियो। ती दुष्कृतिहरूले ब्याङ्कको लकर भत्काउने प्रयास गरे तापनि त्यहाँ राखिएको रुपियाँ लुट्न असफल भएका थिए। यसपछि सिलगढी थाना पुलिस घटनाको जाँचमा जुटेको थियो। सिलगढी पुलिस कमिश्नरेटको तर्फबाट कोलकाताको फरेन्सिक टोलीसित घटनाबारे सम्पर्क गरेपछि आज फरेन्सिक टोलीका दुईजना अधिकारी लगायत पुलिसहरू घटनास्थलमा जाँचको लागि आइपुगे। तिनीहरूले उक्त ब्याङ्कबाट केही हातको छापको नमुना संग्रह गर्नको साथै अन्य केही नमुनाहरू पनि संग्रह गरेर लगेका छन्। तथापि, हालसम्म पुलिसले ब्याङ्क लुट्ने प्रयास गरेको घटनामा कसैलाई पक्राउ गर्न सकेको छैन भने ब्याङ्कमा जडान गरिएको सीसीटीभीको फुटेजमा एकजना सन्देहजनक अवस्थामा दुष्कृति देखापरेको बताइएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet güncel girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetimajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsekabet girişgrandpashabet girişjojobet girişmarsbahis girişsekabetbetgitcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahismercurecasinobetbeycasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabet Built with ❤︎ by appycodes