सिलगढीमा बढ्दो डेङ्गुको प्रकोपले मानिसहरू चिन्तित, मेयरद्वारा इलाकाको निरीक्षण

सिलगढी : दुर्गा पुजा ठिक अघि सिलगढीको विभिन्न वार्डमा डेङ्गुको मामिला बढ्दै गइरहेकोले साधारण मानिसहरू चिन्तित छन्। डेङ्गुको बढ्दो मामिलालाई ध्यानमा राखेर मेयर गौतम देवले सिलगढी सहरको विभिन्न वार्डहरूको निरीक्षण शुरू गरेका छन्। तिनले पार्षद तथा अधिकारीहरूलाई साथमा लिएर विभिन्न वार्डहरूको निरीक्षण गर्नको साथै डेङ्गु रोगीहरूको स्वास्थ्यबारे जानकारी लिइरहेका छन्। यसै क्रममा तिनले आज बिहान सिलगढीको 5  नम्बर वार्डको सन्तोषीनगर र गंगानगरको निरीक्षण गरे। यस अवधि तिनले स्थानीय मानिसहरूसित कुराकानी गर्नको साथै इलाकाको परिस्थितिको निरीक्षण गरे। यहाँको केही ठाउँहरूमा नालीको सफाई नभएको, फोहोर मैलाको थुप्रो जमेको विषयमा स्थानीय मानिसहरूले मेयरलाई अभियोग जनाए। मेयर देवले भने, हाल सिलगढी सहरको केही वार्डहरूमा डेङ्गुको मामिला बढ़िरहेको छ भने 5 नम्बर वार्डमा हालसम्म धेरैजना मानिसहरू डेङ्गुले संक्रमित भइसकेका छन्। यहाँ धेरै समस्याहरू रहेकोले यसको समाधानको लागि काम गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobettipobetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetmarsbahis girişmarsbahisJojobetcasibom Built with ❤︎ by appycodes