सिलगढीमा भाजपा विधायकद्वारा राष्ट्रिय झण्डा उत्तोलन

सिलगढी : देशभरिमा झैँ यता सिलगढीमा पनि रङ्गा-रङ्ग कार्यक्रमको माध्यमद्वारा भाजपा एक नम्बर मण्डल कमिटीको तर्फबाट 75औँ स्वतन्त्रता दिवस धुमधामको साथमा पालन गरियो। सिलगढीका भाजपा विधायक शंकर घोषले भाजपा एक नम्बर मण्डलमा राष्ट्रिय झण्डा उत्तोलन गरे। यस अवधि एक नम्बर मण्डल कार्यालयमा महिला मोर्चाका सदस्यहरूले देश भक्ति गीत पनि गाइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *