सिलगढीमा भयावह आगलागीमा 4 वटा घर जलेर खरानी

सिलगढी (निसं) सिलगढी नगरनिगमको 40 नम्बर वार्डको दुर्गा नगर इलाकामा आगलागी हुँदा 4 वटा घर जलेर खरानी भएको छ। प्राप्त जानकारी अनुसार गत साँझ एउटा घरबाट निस्केको आगोको सानो झिल्काले 4 वटा घर जलेर खरानी भएको बताइएको छ। साँझको समय सबैजना आ-आफ्नो काममा व्यस्त थिए। त्यस समय स्थानीय मानिसहरूले अचानक दुर्गा नगर इलाकाबाट आगोसँगै कालो धुँवा निस्केको देखे। जुन एकै क्षणमा भीषण रूप धारण गरेर छेउछाउको घरलाई पनि आगोको चपेटमा लिएपछि स्थानीय मानिसहरूले तत्कालै आगोलाई नियन्त्रणमा ल्याउने प्रयास गरे। त्यहीँ समय एकपछि अर्को गर्दै मोठ 2 वटा ग्यास सिलेन्डर ब्लास्ट भयो। घटनाको खबर पाएर सिलगढीबाट दमकलको 2 वटा इञ्जिन घटनास्थलमा पुगेर लगभग 2 घण्टाको कठोर प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो। उक्त आगलागीमा लगभग 4 वटा घर जलेर खरानी भएको छ। घटनाको खबर पाएर वार्ड पार्षद राजेश प्रसाद साह उर्फ मुन्ना पनि घटनास्थलमा पुगेर पीडित परिवारसित कुराकानी गरे। वार्ड पार्षदले भने, 4 वटा घरमा आगलागी भएको छ। आगलागीमा 2 वटा ग्यास सिलेन्डर पनि ब्लास्ट भएको छ। स्थानीय मानिसहरूको तत्परता तथा दमकलकर्मीहरूको सहयोगले आगोलाई नियन्त्रणमा ल्याइयो। तथापि, उक्त आगलागीमा कसैको ज्यानलाई कुनै क्षति नपुर्‍याएको थाहा लागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes