सिलगढीमा भयावह आगलागी हुँदा धेरैवटा घरहरू जलेर खरानी

सिलगढी : सिलगढीको 1 नम्बर वार्डको धर्मनगर इलाकामा आगलागी हुँदा लगभग 13 वटा घर जलेको छ भने तीमध्ये 10 वटा घर पूर्ण रूपमा जलेर खरानी भएको छ। प्राप्त जानकारी अनुसार उक्त इलाकामा आज बिहान लगभग 9 बजी आगलागी भएको हो। उक्त इलाकाको एउटा घरमा दाउराको चुल्हामा खाना पकाइरहेको समय आगो लागेको स्थानीय मानिसहरूको भनाइ रहेको छ। एकै क्षणमा आगोले उग्र रूप लिएपछि इलाकाको 13 वटा घर आगोको चपेटमा परेको बताइएको छ। घटनाबारे दमकल विभागलाई खबर दिएपछि दमकलको 3 वटा इञ्जिन घटनास्थलमा पुगेर केही समयको प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो। उक्त आगलागीमा 3 जना घाइते भएका छन् भने तिनीहरूलाई तत्कालै उद्धार गरेर सिलगढी जिल्ला अस्पतालमा भर्ना गरिएको छ। उक्त आगलागीमा घरमा रहेको केही ग्यास सिलेन्डरहरू पड्किएको बताइएको छ। घटनाको खबर पाएर काउन्सिलर सञ्जय पाठक घटनास्थलमा पुगेका थिए। यसपछि सिलगढी नगरनिगमका डेपुटी मेयर रञ्जन सरकार लगायत मेयर परिषदका सदस्यहरू पनि घटनास्थलमा पुगेका थिए। डेपुटी मेयर र काउन्सिलरले पीडित परिवारहरूको साथमा रहने आश्वासन दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetneredebahismobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren siteleriptvmatbetmatbetsekabetgrandpashabetvdcasinopusulabetholiganbetjojobetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetkingbettingkavbetjojobetjojobetjojobetmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetkingbettingcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasibomcasibombetbey girişsonbahis girişesbet girişsonbahisbetpuan girişgrandpashabetmatbet güncel girişmatbetimajbetpusulabetsuperbetinpusulabet güncel girişbetciobetpuangrandpashabetwbahis girişwbahisgrandpashabettambetbetsalvador girişbetsalvadorbetgitcasibomcasinomilyoncasibomgrandpashabet girişsuperbetin girişporno izledeneme bonusu veren sitelermegabahis Built with ❤︎ by appycodes