सिलगढीमा भुस्याँहा कुकुरलाई लट्ठीले हिर्काएर मारेको आरोपमा 3 जना पक्राउ

सिलगढी : सिलगढीमा भुस्याँहा कुकुरलाई लट्ठीले हिर्काएर मारेको आरोपमा पुलिसले 3 जनालाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा गणेश पाल, मनोज राय र रिपन पाल सामेल छन्। तिनीहरूमध्ये गणेश पाल मुख्य आरोपी हुन्। स्मरण रहोस्, गत शनिबार सिलगढीको 11 नम्बर वार्डको खुदीरामपल्ली इलाकामा भुस्याँहा कुकुरलाई लट्ठीले हिर्काएर मारेको घटनापछि इलाकामा सनसनी मच्चिएको थियो। घटनाको खबर पाएर सहरका पशुप्रेमी संगठनका सदस्यहरू उक्त इलाकामा पुगेका थिए। पशु प्रेमी संगठनका सदस्यहरूले उक्त घटनाको तीव्र निन्दा गर्दै हिजो सिलगढीको भेनस मोडमा संगठनद्वारा मौन विरोध प्रदर्शन गरियो। आज पनि संगठनको तर्फबाट सिलगढी अदालतमा प्रदर्शन गरियो। पुलिस सूत्रले दिएको जानकारी अनुसार गत शनिवार घटनापछि थानामा लिखित अभियोग दर्ता गरिएको थियो। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले पहिला दवाई दोकानका 2 जना कर्मचारी मनोज राय र रिपन पाललाई हिरासतमा लिएको थियो। यसपछि तिनीहरूसित सोधखोज गरेपछि गणेश पालको नाम अघि आएपछि पुलिसले हिजो राति मध्य हाथियाडाङ्गा इलाकाबाट तिनलाई पक्राउ गरेको छ। पुलिस इलाकामा जडान गरिएको सीसीटीभी फुटेजको जाँच गरेपछि दवाई दोकानका 2 जना कर्मचारी मनोज राय र रिपन पाल लगायत मुख्य आरोपी गणेश पाललाई पक्राउ गरेको छ। पुलिसले पक्रा परेका 3 जना व्यक्तिविरुद्ध एनिमल एक्ट अन्तर्गत मामिला दर्ता गरेपछि आज तिनीहरूलाई अदालतमा पेश गरेर पुलिस रिमान्डको माग गरेको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinograndpashabet girişwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioesbetgrandpashabetradissonbet girişesbet girişpalacebetradissonbetbetplay girişpalacebet girişbetplaybetplay girişgrandpashabetgrandpashabet girişbetcio girişpusulabet girişchild pornimajbettipobetVDCasinogameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetromabetvdcasinoJojobetcasibomromabet girişSekabet Built with ❤︎ by appycodes