सिलगढीमा बिहारको सुपारी किलर पक्राउ

सिलगढी : सिलगढीमा बिहारका उदय यादव नाम गरेका एकजना सुपारी किलर पक्राउ परेको छ। प्राप्त जानकारीअनुसार बिहारका कुख्यात अपराधी उदय यादव बिहारबाट भागेर सिलगढीमा लुकेर बसेका थिए। पुलिसले विशेष अभियान चलाएर सिलगढी संलग्न गोरा मोड़ नजिकबाट तिनलाई पक्राउ गरेको छ। आरोपी उदय यादव बिहारको पटना निवासी रहेको साथै तिनी बिहारमा वाहनको खलासीको रूपमा काम गर्दथे। यसबाहेक तिनले रुपियाँ लिएर कसैको पनि हत्या गर्ने गरेको बताइएको छ। बिहारमा केही हत्या मामिलामा पुलिसले धेरै समय अघिदेखि तिनको खोजी गरिरहेको थियो। उदय यादव बिहारबाट भागेर सिलगढीको गोरा मोड़स्थित एउटा गोदाममा लुकेर बसेको बिहार पुलिसले खबर पाएपछि एनजेपी पुलिससित सम्पर्क गरेर हिजो राति पुलिसले संयुक्त अभियान चलाएर तिनलाई पक्राउ गरेको बताइएको छ। आरोपीलाई आज जलपाईगढी अदालतमा पेश गरेपछि ट्रान्जिट रिमान्डमा पटना लैजाने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetpipo girişbetpipoJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes