सिलगढीमा बिहेको ठिक अघि सिभिक भोलेन्टियरले गरे आत्महत्या

सिलगढी (निसं): मार्च महिनामा बिहे तय भएकोले घरमा बिहेको तयारी चलिरहेको थियो। यसैबीच खुसी शोकमा परिणत भयो। हिजो घरबाट झुन्डिएको अवस्थामा युवकको शव उद्धार भएको छ। मृतक युवकको नाम ब्रिज कुमार पासवान बताइएको छ। तिनी सिलगढीको 1 नम्बर वार्डस्थित डिजल कोलनी निवासी थिए। मृतक ब्रिज कुमारले सिभिक भोलेन्टियरको रूपमा कार्य गर्दथे। पारिवारिक सूत्रले दिएको जानकारी अनुसार हिजो अपरान्ह ब्रिज खाना खाएपछि दाजुको घरमा सुत्न गएका थिए। साँझको समय दाजुले ब्रिजलाई बोलाउँदा कोठा भित्रबाट कुनै आवाज नआएपछि दैलो भत्काएर हेर्दा झुन्डिएको अवस्थामा ब्रिजलाई देखेपछि तत्कालै तिनलाई उद्धार गरेर एउटा नर्सिङ होममा लगे तापनि त्यहाँका चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। आगामी 11 मार्चमा उक्त युवकको बिहे तय भएको थियो भने घरमा बिहेको तयारी चलिरहेको थियो। ब्रिजले अचानक किन यस प्रकारको कदम उठायो भन्ने विषयलाई लिएर परिवारका सदस्यहरू अन्योलमा छन्। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habervdcasinomatadorbetcasibomVdcasinomatbet güncel girişsekabet girişpusulabet güncel girişjojobetjojobetsuperbetin girişjojobet girişvdcasino girişgrandpashabetjojobetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes