सिलगढ़ीमा बाईक आरोहीहरूले गरे युवकमाथि प्राण घातक हमला

सिलगढी: तीव्र गतिमा बाइक चलाएकोमा प्रतिवाद गर्दा एकजना युवकमाथि हमला गरेको घटना प्रकाशमा आएको छ। उक्त घटना सिलगढ़ीको सूर्यसेन कलोनीमा भएको हो। प्राप्त जानकारी अनुसार, मंगलवार सूर्यसेन कलोनी इलाकामा दुईजना युवक एउटा बाईकमा सवार भएर अधिक तीव्र गतिमा गइरहेका थिए। यो देखेपछि ईलाकाको एकजना युवकले यसको प्रतिवाद गर्दा बाईक चालक अनि आरोही युवकले छुरी निकालेर तिनीमाथि हमला गरे। यसपछि तत्कालै स्थानीय मानिसहरू पीड़ित युवकको सहयोग गर्न आएको देखेपछि आरोपीहरू घटनास्थलबाट भाग्ने कोशिश गरे। दुई आरोपी मध्ये एकजना भाग्न सफल बने तापनि बाइक चालक सौरभ सरकारलाई गाउँलेहरूले पक्रिए। गाउँलेहरूले यसबारे पुलिसलाई जानकारी दिएपछि एनजेपी पुलिस घटना स्थलमा पुगेर आरोपीलाई पक्राउ गरे। आरोपीलाई आज जलपाइगढ़ी अदालतमा पेश गरियो। अर्कोतिर, घाइते अवस्थामा युवकलाई सिलगढ़ी जिल्ला अस्पतालमा भर्ना गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetperabetbetvolemobilbahisjojobetjojobetjojobetkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetjojobetjojobetgrandpashabet1winmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerVDCasinocasibomsekabet girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişcratosroyalbetholiganbetholiganbet1winbetgitgameofbetcratosroyalbetinterbahisholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelercasibombahiscasinocasinomilyoncasibomgrandpashabetjojobetholiganbetmatbetbetciosekabetjojobetmarsbahismatbetimajbetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelergrandpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwooncasibomjojobetjojobetperabetjojobetteosbet Built with ❤︎ by appycodes