सिलगढीमा बाइक चोर गुटको खुलासा, चोरी गरेको 12 वटा बाइक सहित 2 जना पक्राउ

सिलगढी: सिलगढी मेट्रोपोलिटन पुलिस अन्तर्गत विभिन्न इलाकाबाट चोरी भएको 12 वटा बाइक सहित 2 जना चोरलाई पक्राउ गरेको छ। सिलगढीको विभिन्न इलाकाबाट बाइक चोरीको मामिला बढेपछि एसओजी, डीडी र केही थानाका पुलिसले एउटा स्पेशल टीम गठन गर्यो। एडीसीपी शुभेन्द्र कुमार र डीडीका एसीपी राजेन छेत्रीको निर्देशमा उक्त टीमले मामिलाको जाँच शुरू गरेपछि लगभग दुई दिनको अवधिमै सिलगढीबाट एकजना र चोपड़ाबाट अन्य एकजना चोरलाई पक्राउ गरेको बताइएको छ। यसको साथै चोपड़ाबाट चोरी गरेको 12 वटा बाइक पनि उद्धार गरेको छ। यस विषयमा एडीसीपी शुभेन्द्र कुमारले बताएअनुसार उक्त मामिलाको जाँचको लागि एउटा विशेष टीम गठन गरेर अभियान चलाइयो। अभियान अवधि सिलगढीबाट एकजना बाइक चोर र चोपड़ाबाट चोरी गरेको बाइक किन्ने व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका 2 जना आरोपीलाई भोलि सिलगढी अदालतमा पेश गरिनेछ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomcasibomholiganbetStarzbetStarzbetgrandpashabetcasibomxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet giriş Built with ❤︎ by appycodes