सिलगढीमा विश्व होमियोप्याथी दिवस पालन

सिलगढी : विश्व होमियोप्याथी दिवस एवम् होमियोप्याथीका जनक चिकित्सक स्यामुएल ह्यानिम्यानको 268औँ जयन्ती आज पालन गरियो। सिलगढी महकुमा परिषदको हलमा सिलगढी होमियोप्याथी डाक्टर्स वेलफेयर एन्ड रिसर्च फाउन्डेशनको पहलमा एउटा कार्यक्रमको आयोजना गरेर तिनको जयन्ती पालन गरियो। कार्यक्रममा उपस्थित डाक्टरहरूले तिनको तस्वीर अघि पुष्प चढाएर, दीप प्रज्ज्वलन गरेर श्रद्धाञ्जलि अर्पण गरे। यस अवधि उपस्थित चिकित्सकहरूले होमियोप्याथी उपचारबारे चर्चा गरे। यस सम्बन्धमा संस्थाका सचिव डा. अभिजीत रायले भने, होमियोप्याथी उपचारले कुनै साइड इफेक्ट बिनै मानिसहरूलाई स्वस्थ बनाउँछ। होमियोप्याथी उपचारतर्फ मानिसहरूको विश्वास बढ्दै गइरहेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasuscasiveratophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomcasibomholiganbetStarzbetStarzbetgrandpashabetcasibomxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet giriş Built with ❤︎ by appycodes