सिलगढीमा विभिन्न क्लबहरूलाई फुटबल प्रदान

सिलगढी : फुटबल खेलप्रति युवाहरूलाई प्रोत्साहित गर्ने उद्देश्य लिएर आज सिलगढीका क्लबहरूलाई दुई-दुईवटा फुटबल प्रदान गरियो। राज्य सरकारको युवा कल्याण विभागको तर्फबाट आज सिलगढीको सरकार अनुमोदित विभिन्न क्लबहरूलाई फुटबल वितरण गरियो। सिलगढीको कञ्चनजङ्घा स्टेडियममा आयोजित उक्त कार्यक्रममा सिलगढी महकुमा क्रीड़ा परिषदको तर्फबाट नान्टु पाल, नगरपालिकाको तर्फबाट शंकर घोष लगायत अन्य व्यक्तिहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *